site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
५ अर्ब २५ करोडको ट्रेजरी बिल बिक्रि गदै राष्ट्र बैंक 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ अर्ब २५ करोडको ट्रेजरी बिल बिक्रि गर्न लागेको छ ।  केन्द्रीय बैंकले सोमबार २ भिन्न किसिमका ५ अर्ब २५ करोडको बिल जारी गर्न लागेको हो । ट्रेजरीको बोलकबुल सोमबार दिउँसो ३ बजेसम्म रहने छ । 

९१ दिनका लागि जारी हुन लागेको ३ अर्बको बिल २०७६ असार ३१ गते परिपक्क हुनेछ । त्यसैगरी १ सय ८२ दिनको लागि जारी हुन लागेको  २ अर्ब २५ करोडको बिल २०७६  असोज २८ गते परिपक्क हुनेछ । 

यसअघि २०७५ चैत २५ गते भएको एक अर्ब रुपैयाँ बराबरको ९१ दिने ट्रेजरी बिल बोलकबोलमा ६ अर्ब ५ करोड, १ अर्ब ८९ करोड ८६ लाख ८० हजार रुपैयाँ बराबरको १ सय ८२ दिने ट्रेजरी बिल बोलकबोलमा ७ अर्ब २५ करोड र ६ अबै बराबरको ३ सय ६४ दिने ट्रेजरी बिलकबोलमा १ खर्ब ६१ अर्ब बराबरको बिड परेको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १, २०७६  १५:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC