site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
लुक्लामा समीट एयरको जहाज मनाङ एयरको हेलिकोप्टरमा ठोक्कियो, दुई पाइलटसहित तीनजना घाइते 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सोलुखुम्बुको लुक्का विमानस्थलमा समीट एयरको विमान दुर्घटनामा परेको छ । लुक्लाबाट काठमाडौं ‘टेकअफ’ गर्ने क्रममा समीट एयरको जहाज मनाङ एयरको हेलिकोप्टरसँग ठोक्किएको थियो । दुर्घटनामा पाइलटसहित तीनजना घाइते भएका छन् ।
कलसाइन ‘एल १०’ रहेको विमान मनाङ एयरको हेलिकोप्टरसँग ठोक्किएको प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीले जानकारी दिए ।

उनका अनुसार प्रमुख जिल्ला अधिकारी र डीएसपी नेतृत्वको टोली सदरमुकामबाट घटनास्थलतर्फ गएको छ ।

थप विवरण केहीबेरपछि 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १, २०७६  ०९:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC