site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नयाँ वर्षमा ग्लोबल आईएमई बैंकको नयाँ खाता सञ्चालन 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नयाँ वर्षको सुरुवातसँगै ग्लाबल आइएमई बैकले नयाँ खाता सञ्चालनमा ल्याएको छ । सरकारले बैंक खाता नहुने नेपाली नागरिकलाई लक्षित गरी सुरु गर्न लागेको ‘समृद्धसँग जोडौं नाताः सबै नेपालीको बैंक खाता’ अभियान अन्तर्गत बैँंकले नयाँ खाता सञ्चालनमा ल्याएको हो ।

खाता नयाँ वर्षको सुरुवातसँगै वैशाख १ गतेबाट खोल्न सकिने छ । बैंकले  १ सय रुपैयाँ बोनस स्वरुप खातामा जम्मा गरिदिनेछ । बैंकको सबै शाखा र एक्सटेन्सन काउण्टर मार्फत् नागरिकता, राहदानी, फोटो सहितको मतदाता परिचयपत्र, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमतीपत्र वा कुनै पनि सरकारी निकायले जारी गरेको फोटो सहितको ग्राहकको परिचय खुल्ने कागजातको आधारमा खाता खोल्न सकिने बैैँकले जानकारी दिएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २९, २०७५  १३:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC