site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
चिकित्सक आन्दोलनमा :प्राङ्गणमा बिरामीको जाँच(तस्बिरमा)
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले गरेको कर्मचारी समायोजनप्रति असन्तुष्टि जनाउँदै देशभरका सरकारी चिकित्सक एकसातादेखि आन्दोलनमा उत्रिएपछि सरकारी अस्पताल अस्तव्यस्त बनेका छन् । शुक्रबारदेखि अनिश्चितकालका लागि भन्दै चिकित्सक आन्दोलनमा उत्रिएपछि लाखौं बिरामीको बिचल्ली भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार चिकित्सकको आन्दोलनका कारण दैनिक ५० हजार बिरामीले स्वास्थ्य सेवा लिन पाएका छैनन् ।  काठमाडौंका वीर, ट्रमा सेन्टर, प्रसुती, कान्ती, शुक्रराजलगायतका अस्पतालमा शल्यक्रियाका लागि पालो कुरेर बसेका बिरामीले पनि सेवा पाउन सकेका छैनन् । 

वीर अस्पतालमा लगाएको साचो प्रहरी लगाएर खोलिएपछि आन्दोलनमा रहेका चिकित्सकले अस्पताल प्रांगणबाटै सेवा दिएका थिए । आज पनि अस्पतालको प्रांगणबाटै सेवा दिइरहेको सरकारी चिकित्सक संघका अध्यक्ष डा. दिपेन्द्र पाण्डेले जानकारी दिए । उनका अनुसार देशभरका सरकारी अस्पतालमा आन्दोलनमा रहेका चिकित्सकले यसैगरी सेवा प्रवाह गर्नेछन् ।
\"\"

Prabhu Bank
Agni Group
NIC Asia

\"\"

\"\"

Global Ime bank

\"\"

\"\"

\"\"

\"\"

\"\"

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २८, २०७५  १३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC