site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
रङ्गशाला निर्माणः दुबईमा ‘धुर्मुस सुन्तली साँझ’, पुस्पनको पनि प्रस्तुती रहने
Ghorahi CementGhorahi Cement

काठमाडौं । दुबईमा ‘धुर्मुस सुन्तली साँझ’ आयोजना हुने भएको छ । धुर्मुस सुन्तली फाउन्डेशनले निर्माण गर्न लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण सहयोगार्थ दुबईमा ‘धुर्मुस सुन्तली साँझ’ हुने भएको हो । 

दुबईस्थित सम्पूर्ण संघसंस्थाहरुको आयोजनामा चितवन समाजको संयोजनमा यही अप्रिल २६ तारिखमा कार्यक्रम हुने धुर्मुस सुन्तली फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस)ले जानकारी दिएका छन् । 

Agni Group

ग्रान्ड एक्सेलसियर होटल, बर दुबईमा हुने कार्यक्रममा धुर्मुस सुन्तलीसहित अन्य चर्चित कलाकारहरुको समेत उपस्थिती रहने छ ।

उक्त कार्यक्रममा गायक पुस्पन प्रधानले पनि आफ्नो लोकप्रिय गीतहरु प्रस्तुत गर्नेछन् । पुस्पनसँगै गायिका मेलिना राईले पनि उक्त कार्यक्रममा गीत गाउने छिन् । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २७, २०७५  १७:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC