site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नागरिकतासम्बन्धी सर्वोच्चको आदेशप्रति राजपाको ध्यानाकर्षण
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले सर्वोच्च अदालतको आदेशप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

यसअघि गृहमन्त्रालयले वंशजका आधारमा नागरिकता दिन गरेको निर्देशन कार्यान्वयन नगर्न सर्वोच्च अदालतले सोमबार अन्तरिम आदेश जारी गरेको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

मंगलबार राजपाले एक विज्ञप्ती जारी गर्दै सर्वोच्च अदालतद्वारा नागरिकता सम्बन्धी गरिएको आदेशप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । 

विज्ञप्तीमा भनिएको छ, "गृह मन्त्रालयले चैत १९ मा ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखी जन्मका आधारमा नागरिकताप्राप्त गरेका व्यक्तिका सन्तानलाई वंशजको नागरिकता दिने निर्णय कार्यान्वयन गर्न निर्देशन जारी गरेकोमा सर्वोच्च अदालतले उक्त निर्देशनलाई कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएकोप्रति ध्यानाकर्षण भएको छ ।"
 
संविधानको धारा ११ को उपधारा ३ को व्यवस्था विपरीत र यसअघि सर्वोच्च अदालतद्वारा नै जन्मका आधारमा नागरिकता लिएका नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता दिन गरिएको आफ्नै आदेशकाविरुद्ध तथा लाखौँ नेपालीलाई नागरिकताबाट वन्चित गराई राज्यबिहीनताको अवस्थामा पुर्‍याउने आदेशले चिन्तित तुल्याएको राजपाले जनाएको छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २६, २०७५  १७:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC