site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
शिक्षक संघको भेला बुधबारदेखि
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाली कांग्रेस निकट शिक्षकहरुको संगठन नेपाल शिक्षक संघको संघीय प्रतिनिधि भेला बुधबारबाट काठमाडौंमा हुँदैछ । भेला बिहान ११ वजे कांग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 
चाबहिलमा रहेको नवदुर्गा पार्टी प्यालेसमा हुने भेलाको उद्घाटन सत्रमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादवले सम्बोधन गर्ने कार्यक्रम रहेको शिक्षक संघका अध्यक्ष राजेन्द्रराज पौडेलले जानकारी दिए । 
उनका अनुसार भेलामा ७० जिल्लाका शिक्षक संघका जिल्ला अध्यक्ष तथा पदाधिकारी तथा ७ प्रदेशका अध्यक्ष र पदाधिकारी सहभागी हुने छन् । भेलाले संघको वार्षिक नीति तथा कार्यक्रम पारित गर्ने अध्यक्ष पौडेलले बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २६, २०७५  १६:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC