site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘नेपाल लोक स्टार\'मा काठमाडौंबाट कोको भए छनोट ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रशारणको तयारिमा रहेको सिङगिङ रियालिटी शो ‘नेपाल लोक स्टार’को काठमाडौं अडिसनको नतिजा सार्वजनिक भएको छ । चैत २३ गते काठमाडौंमा भएको अडिसनको नतिजा सार्वजनिक भएको हो । काठमाडौं अडिसनबाट १२३ जना छनोट गरिएको आयोजक चाहना मिडियाका अध्यक्ष सहदेब कोइरालाले जानकारी दिए । 

रमा तामाङ, सावित्री पौडेल, कुमारी योञ्जन, श्रेया बिमली, दुर्गा सुनार, विन्दू परियार, घनश्याम कुँवर, सविन आचार्य, देवी खत्री, विनोद दनुवार, आनन्द पोखरेल, धमेन्द्र धामी, खुसेनिछो चाम्लिङ, टीका सापकोटा, राजन मगर छनोट भएका छन् । यस्तै अडिसनमा कृष्णबहादुर धामी, ईश्वरी बस्नेत, राजेन्द्र घर्ती, राजु गुरुङ्ग, नविन पुलामी मगर, प्रतिमा अर्याल, अनिता गुरुङ, झलक योगी, रोशनी श्रेष्ठ, विक्रम परियार, कुमार सुनार, वसन्त राज वि.क., यमजी वि.सी, दीपिका मगर, पुष्पा पराजुली छनोट भएका छन् । 

नरेन्द्र परियार, रचना राना मगर, लखन बोहोरा, विष्णु थापा, सारदा गुरुङ्ग, चेतन गोतामे, रविन परियार, कपिलवस्तु, प्रकाश पराजुली, महेन्द्र राई, कुमारीदिपा रोकाया, वीरबहादुर घर्ती मगर, कपिल सुनार, चक्रबहादुर वि.क., रुक्साना श्रेष्ठ, प्रकाश रसाइली, शिवराम परियार, चन्द्र रइगाई, गोविन्द सिंह, पीएन साइला, शरणकुमार बोतेमाझी, मोहन केसी, दिनेश परियार, जि.पी सुन्दास, प्रभुराज पाण्डे, दीपक सुनार, रेशम परियार, दलबहादुर पौडेल, सीता थापा, रमेश परियार, सुरेश सुन्दास पनि काठमाडौं अडिसनबाट छनोटमा परेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

सुजन परियार, गणेश कोली, सुसान्त खजुनी लिम्बू, कुमार विश्वकर्मा, देवीकुमारी आले, लिला मगर, मुकेश पुलामी, विष्णु शेन, सूर्यबहादुर तामाङ, लिला सोमाइ मगर, सुम्नीमा प्रियान्जली, दोलखा, ऋषीराम खनाल, सूर्यमणि आचार्य, दीपिका बयम्बु मगर, जितेश थापा, रामबहादुर पिठाकोटी मगर, तपेन्द्र विश्वकर्मा, राजु आले मगर, दिलबहादुर विश्वकर्मा, मन्जु वि.क., सम्झना वि.क., लक्ष्मणदत्त भट्ट, उदित नारायण नेपाली, विपना पोखरेल, तेजबहादुर ओली, धर्मेन्द्र शाही, मनिषा घोरासैनी, कृष्ण तामाङ, मधु केसी, अर्जुन बोगटी, नारायणप्रसाद न्यौपाने, राजेन्द्र लामा, प्रेम माया राना मगर, प्रतिमा वि.क., राजेश गुरुङ पनि काठमाडौं अडिसनबाट छनोट भएका छन् । 

राधा धमला, दीपिका श्रेष्ठ, स्मृती शाही, समीक्षा भुल, नरबहादुर सोती, गम्भीर राना मगर, मनोज राउत, चन्द्र चलाउने, सोभा खाती, नवन परियार, देवीकुमारी बस्नेत, नविन ऋषीदेव, भुवन वि.क., सुदेसी ऋषीदेव, राजेश विश्वकर्मा, नविना खतिवडा, किशनबाबु राना, संगीता ढुंगेल, पुष्प बडुवाल छनोट भएका छन् । 

Global Ime bank

गंगा घर्तिमगर, सरिता घिमिरे, रामकुमार नेपाली, तुुलसा लुङ्गेली, कविता खत्री, सागर नेपाली, भीम नेपाली, विशाल बास्तोला र भावना अर्याल काठमाडौंबाछ छनोट भएका प्रतिस्पर्धी हुन् । 

‘नेपाल लोकस्टार’को अडिसन धनगढी, सुर्खेत, वुटवल, पोखरा, इटहरी र सुर्खेतमा भएको थियो । ७ वटै प्रदेशमा अडिसन सकिएको छ । अब काठमाडौं बोलाइएका प्रतिस्र्धीको मेगा अडिसन हुनेछ । काठमाडौंमा हुने मेगा अडिसनबाट ७०–११० जना प्रतिस्पर्धीलाई छनोट गरिने छ । मेगा अडिसनमा चार जना निर्णायक जयनन्द लामा, रामजी खाँड, बीबी अनुरागी र सुनिता दुलालसँगै थप एक जना अतिथी निर्णायक पनि बस्ने आयोजक संस्था चहाना मिडियाका अध्यक्ष सहदेव कोइरालाले जानकारी दिए । 

‘नेपाल लोक स्टार’ जेठको अन्तिम अथवा असारको पहिलो सातादेखि एपीवान एचडी टेलिभिजनबाट प्रशारण हुनेछ । 

३० वटा श्रृंखला प्रशारण हुने कार्यक्रमको ३१ औं श्रृखंला फाइन हुनेछ । 

प्रतिस्पर्धी छनोटको अधिकार उत्कृष्ठ ५० सम्म निर्णायकको हात रहनेछ भने ५० देखि ३० सम्म ८० प्रतिशत निर्णायकमा र २० प्रतिशत दर्शकको भोटमा रहनेछ । ३० बाट २० सम्म ६० प्रतिशत निर्णायक र ४० प्रतिशत भोटिङमा अधिकार रहने छ । 

२० बाट १० सम्म ५०/५० प्रतिशत निर्णायक र दर्शकको भोटिङमा अधिकार रहनेछ भने १० बाट फाइनलसम्म सम्पूर्ण अधिकार दर्शकको भोटमा रहने छ ।

विजेताले करसहित नगद रु ५० लाख रुपैयाँ पाउने छन् । आयोजकका अनुसार दोस्रो हुनेलाई २५ लाख (करसहित) र तेस्रो हुनेलाई १० लाख रुपैयाँ (करसहित) पुरस्कार प्रदान गरिने छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २६, २०७५  १४:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC