site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
अफगानिस्तान । अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा अफगान सुरक्षा बलले जारी राखेको कारबाहीको क्रममा कम्तीमा १३ आतङ्ककारी मारिएका छन् । 
 
कुन्दुजको प्रान्तको प्रान्तीय प्रहरी विभागले एक विज्ञप्ति प्रकाशित गरी बुधबार सो जानकारी दिएको छ । 
 
कुन्दुज प्रान्तको आर्चीै जिल्लाको कार्लुक इलाकामा मङ्गलबार राति संयुक्त अफगान सुरक्षाबलले जारी राखेको कारबाहीको क्रममा तीन आतङ्ककारी मारिनुको साथै अन्य दुई घाइते भएका प्रहरीद्धारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ । 
 
त्यसैगरी मङ्गलबार नै अफगान सेनाको पनि समर्थन रहेको संयुृक्त सुरक्षा बलले तालिवान आतङ्ककारी लुकेर बसेको इलाका कलाए ई जालमा युद्धविमानद्धारा गरिएको आक्रमणमा १० आतङ्ककारी मारिएका जारी विज्ञप्तिमा जनाइएको छ । 
 
सन् २००१ मा शासन सत्ताबाट बाहिरिएका तालिवान आतङ्ककारी समूहले एबुम्स र आत्मघाती आक्रमणगरी बारम्बार सर्वसाधारण र सुरक्षा अधिकारीहरुको हत्या गर्ने गरेका छन् । रासस÷सिन्हवा 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १२, २०७३  १६:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC