site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
पाँचौं महिला भलिबललाई मुक्तिनाथको प्रायोजन 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । शेरबहादुर खड्का स्मृतिको प्रतिष्ठानको आयोजनामा वैशाखमा हुन लागेको पाँचौं राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई मुक्तिनाथ विकास बैंकले प्रायोजन गरेको छ ।
 
आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रायोजन सम्झौता भएको हो ।  प्रतिष्ठानका संरक्षक गमली खड्का र मुक्तिनाथ विकास बैंकका सीईओ प्रध्युमन पोखरेलले सम्झौतापत्रमा हस्ताक्षर गरे । 

सम्झौतासँगै बैंकले उपाधि बिजेता टिमलाई २ लाख रुपैयाँसहित आवश्यक होर्डिड्ड बोर्ड र ब्यानरको व्यवस्था गर्ने भएको छ ।

भलिबल वैशाख दोस्रो साताबाट सुरु हुनेछ । विजेताले २ लाख, उपविजेताले १ लाख र तेश्रो हुनेले ५० हजार नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २४, २०७५  १६:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC