site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
बैंग्लोरले दियो कोलकतालाई २ सय ६ रनको लक्ष्य 
Sarbottam CementSarbottam Cement

काठमाडौं । कप्तान बिराट कोहली र एबी डी भिलियर्सको अर्धशतकमा रोयल च्यालेन्जर्स बैंग्लोरले इण्डियन प्रिमिएर लिग (आइपीएल) क्रिकेटमा कोलकत्ता नाइट राइडर्सविरुद्ध २ सय ६ रनको लक्ष्य दिएको छ  । पराजित यात्रालाई विश्राम लगाउने लक्ष्यमा रहेको बैंग्लोरले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २ सय ६ रनको लक्ष्य दिएको हो । 

घरेलु मैदानमा टस हारेर ब्याटिङ गरेको बैंग्लरका लागि कप्तान बिराट कोहली र एबि डि भिलियसले उत्कृष्ट ब्याटिङ गरेका छन् । ४९ बलको सामना गरेका कप्तान कोहलीले ९ चौका र २ छक्काको मदतमा ८४ रन बनाए ।

Prabhu Bank
Agni Group
NIC Asia

एबी डी भिलियर्सले ६३ रन बनाए । ३२ बल खेलेका उनले ५ चौका र ४ छक्का प्रहार गरे । पार्थिब पटेलले २५ रन बनाए । मार्कुस स्टोनिसले अबिजित २८ रन बनाए । कोलकत्ताका नितेश राना ,कुलदिप यादब र सुनिलले १–१ विकेट लिए । 

२ सय ६ रनको लक्ष्य पाएको कोलकत्ताले अहिले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । ३ खेलबाट २ मा जित र १ मा हार ब्यहोरेको कोलकत्ता ४ अंकसहित लिगतालिकाको चौथो स्थानमा छ । बेङलोर अंकबिहिन छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २२, २०७५  २१:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC