site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
आजको राशिफल : तुला उत्तम, कन्या अत्युत्तम 
Ghorahi CementGhorahi Cement

२०७५, चैत्र २२ गते शुक्रबार 

मेष : दिन प्रतिकूल छ । खर्चको मात्रा बढ्नेछ । सिर्जनात्मक काममा व्यवधान आउनसक्छ । हरेक काममा सावधानीको आवश्यकता महसुस हुनेछ । 

वृष  : दिन सन्तोषजनक छ । आँटेको काम बन्नेछ । आयआर्जमा वृद्धि हुनेछ । सामाजिक कार्यव्रmममा सहभागी भइनेछ । 

Agni Group

मिथुन : दिन अनुकूल छ । ओटको काममा सफलता मिल्नेछ । कृषिकार्यमा रूचि बढ्नेछ । सामाजिक सद्भाव प्राप्त हुनेछ । 

कर्कट  : दिन मध्यम छ । धार्मिक कार्यमा व्यवधान आउन सक्नेछ । अरुबाट सहयोगको अपेक्षा नगर्नु नै बेस हुनेछ । स्वास्थ्य पनि निकै कमजोर रहनेछ । 

Global Ime bank

सिंह  : दिन प्रतिकूल छ । मन खिन्न हुनसक्नेछ । निर्णय क्षमतामा दुविधा आउनसक्छ । धैर्य गर्नु बुद्धिमानी हुनेछ । 

कन्या : दिन अत्युत्तम छ । यात्रा गर्ने अनुकूल अवसर मिल्नेछ । पारिवारिक सहयोग प्राप्त हुनेछ । पारवहन सम्बन्धी काम बन्नेछ । 

तुला : दिन उत्तम छ । आँटेको काम सहज रूपमा सम्पन्न हुनेछ । शत्रु परास्त हुनेछन् । आफन्तबाट आवश्यक सहयोग मिल्नेछ । 

वृश्चिक  : दिन मध्यम खालको छ । मनमा चिन्ता हावि हुन सक्नेछ । ठूलो काममा हात नराख्नु नै बेस हुनेछ । कडा प्रतिस्पर्धा गरिनेछ । 

धनु : दिन प्रतिकूल छ । मनमा डर, त्रासले डेरा जमाउन सक्छ । सामाजिक काममा अपयश मिल्नेछ । ठूलो योजनाको काम नगर्नु बेस हुनेछ । 

मकर : दिन सार्थक छ । दीर्घकालीन कार्ययोजना तय हुनेछ । सामाजिक कामको दायित्व बढ्नेछ । उत्कृष्ट मान सम्मान मिल्नेछ । 

कुम्भ : दिन मध्यम खालको छ । बोलीमा सचेत रहनु नै बेस हुनेछ । आर्थिक विचलन देखिन सक्नेछ । खानपानमा पनि विशेष ध्यान दिनु पर्नेछ । 

मीन  : दिन भाग्यवर्धक छ । महत्वपूर्ण काम हात लाग्नेछ । दीर्घकालीन कामको सोच बढ्नेछ । उन्नति प्रगति हुनेछ । 


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २२, २०७५  ०३:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC