site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
विवेकशील नेपाली दलले धुर्मुस सुन्तलीलाई दियो ५ लाख सहयोग
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाली दलले धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गरिरहेको एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागी ५ लाख सहयोग गरेको छ । दलको कार्यालय काठमाण्डौँमा आज आयोजित रकम हस्तान्तरण कार्यक्रममा संस्थाको प्रथम राष्ट्रिय परिषद्‌को लागि मोरङ जिल्लाका प्रतिनिधि सरस्वती आचार्यले सो रकम फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसलाई हस्तान्तरण गरेका हुन् ।

फाउन्डेसनको कामको प्रशंसा गर्दै दलको तर्फबाट एक कृतज्ञता पत्र पनि प्रदान गरिएको थियो । पुनर्निर्माणमा धुर्मुस सुन्तली फाउन्डेशनले गरेको कामलाई थप सहयोग पुगोस् भन्नका लागि यो सहयोग गरेको दलका प्रवक्ता रमेश पौड्यालले बताए।

रकम हस्तान्तरण समारोहमा बोल्दै फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसले विवेकशील नेपाली दलले गरेको सहयोग प्रति धन्यवाद दिदैं, सहयोग गर्न ईच्छुक संघसंस्था तथा ब्यत्तिहरुलाई सहयोग गर्नका लागी पनि आग्रह गरेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १६, २०७३  ०४:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC