site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
आजको राशिफल : कर्कट मध्यम, कन्या अत्युत्तम
Ghorahi CementGhorahi Cement

२०७५, चैत्र २१ गते बिहिबार 

मेष :  दिन प्रतिकूल रहनेछ । खर्चको मात्रा बढ्नेछ । पारिवारिक झमेला थपिनेछ । जग्गा जमिन सम्बन्धी काममा व्यवधान आउनेछ । 

वृष : दिन अनुकूल रहनेछ । आय आर्जनका विभिन्न बाटाहरू खुल्नेछन् । व्यवहारमा सरलता आउनेछ । मनमा सन्तोष मिल्नेछ । 

Agni Group

मिथुन :दिन उत्तम रहनेछ । आँटे ताकेको काममा सफलता मिल्नेछ । सामाजिक दायित्व वहन गरिनेछ । दीर्घकालीन कामको सोच हुनेछ । 

कर्कट  : दिन मध्यम रहनेछ । आध्यात्मिक क्षेत्रमा रूचि कम हुनेछ । अरूबाट सहयोगको अपेक्षा नगर्नु बेस हुनेछ । स्वास्थ्य कमजोर हुनेछ । 

Global Ime bank

सिंह : दिन प्रतिकूल रहनेछ । काममा ढिलासुस्ती हुनेछ । सामाजिक सद्भावमा आँच आउनसक्छ। प्रत्येक काममा सावधानीको खाँचो पर्नेछ । 

कन्या : दिन अत्युत्तम रहनेछ । कामप्रति जिज्ञासा बढ्नेछ । व्यापार व्यवसाय फस्टाउनेछ । प्रियजनसँग भेटघाट हुनेछ । रमाइलो हुनेछ । 

तुला : दिन उत्तम रहनेछ । शत्रु परास्त हुनेछन् । आँटेको काम बन्नेछ । आत्मबल वृछि हुनेछ । सहकार्यमा लाभ हुनेछ । 

वृश्चिक  : दिन मध्यम रहनेछ । मनमा चिन्ता निकै बढ्नेछ । नियमित कामलाई निरन्तरता दिनु पर्नेछ । शरीर अस्वस्थ हुनेछ । सावधानी अपनाउनु पर्नेछ । 

धनु : दिन प्रतिकूल रहनेछ । काममा व्यवधान आउनसक्छ । निर्णय क्षमतामा दुविधा बढ्नेछ । महत्वपूर्ण कामको अपेक्षा नगर्नु बेस हुनेछ । 

मकर : दिन उत्तम रहनेछ । आम्दानीका प्रशस्त मार्गहरू खुल्नेछन् । सामाजिक कामको दायित्व बढ्नेछ । यश, कीर्ति मिल्नेछ । 

कुम्भ :  दिन मध्यम रहनेछ । बोलीचनमा प्रभाव कम हुनेछ । आर्थिक विचलन देखिन सक्नेछ । खानपानमा पनि विशेष ख्याल राख्नु पर्नेछ । 

मीन : दिन भाग्योदयकारक रहनेछ । उपयुक्त अवसर प्राप्त हुनेछ । पढाइ लेखाइले पनि गति लिने देखिन्छ । पराक्रम बढ्नेछ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २१, २०७५  ०३:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC