site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
आजको राशिफल :  मेष अनुकुल, मकर सार्थक
Sarbottam CementSarbottam Cement

२०७५, चैत्र २० गते बुधबार 

मेष : दिन अनुकूल छ । सामाजिक कार्यव्रmममा उपस्थित भइनेछ । दीर्घकालीन काम बन्नेछ । मनमा प्रसन्नता छाउनेछ । 

वृष : दिन सार्थक छ । कार्यप्रगतिमा तीव्रता आउनेछ । महŒवपूर्ण कामको अवसर मिल्नेछ । उच्चस्तरीय भेटघाट हुनेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

मिथुन : दिन मध्यम छ । धार्मिक क्षेत्रमा कमी आउनसक्छ । शरीरमा घाउ चोटपटक लाग्न सक्ने सम्भावना छ । निकै होसियार हुनु पर्नेछ । 

कर्कट : दिन प्रतिकूल छ । व्यवहारिक कठिनाइ आइलाग्नसक्छ । मन विथोलिनेछ । कामप्रति सचेतताको खाँचो पर्नेछ । 

Global Ime bank

सिंह : दिन अत्युत्तम छ । यात्राको योग छ । नयाँ कामको अवसर मिल्नेछ । व्यापार व्यवसाय फस्टाउनेछ । पारवहन कार्य सहज रहनेछ । 

कन्या : दिन उत्तम छ । शत्रु परास्त हुनेछन् । कार्यप्रगतिमा तीव्रता आउनेछ । आफन्तबाट आवश्यक सहयोग पाइनेछ । 

तुला : दिन मध्यम छ । योजना मुताविक काम बन्न मुश्किल पर्नेछ । मनमा चिन्ता पर्नसक्छ । धैर्य गनुृ बुद्धिमानी हुनेछ । 

वृश्चिक : दिन प्रतिकूल छ । काम गर्ने जोश, जाँगर हराउनेछ । महŒवपूर्ण कामको आशा नगर्नु बेस हुनेछ । मनमा दुविधाले डेरा जमाउन सक्छ । 

धनु : दिन सार्थक छ । मुख्य काममा गति थपिनेछ । यश, कीर्ति मिल्नेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ । 

मकर : दिन मध्यम छ । बोलीवचनमा सचेत रहनु बेस हुनेछ । आम्दानीको मात्रा पनि घट्नेछ । धैर्य गर्नु पर्नेछ । शरीर अस्वस्थ रहनेछ । 

कुम्भ : दिन भाग्यवर्धक छ । उच्चस्तरीय कार्यव्रmम तर्जुमा गरिनेछ । महत्वपूर्ण अवसर मिल्नेछ । पढाइ लेखाइले गति लिनेछ । 

मीन : दिन प्रतिकूल छ । मुख्य काममा व्यवधान आउन सक्नेछ । ठूलो कामको अपेक्षा नगर्नु नै बेस हुनेछ । घमण्डले दुःख दिनेछ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २०, २०७५  ०३:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC