site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
दिल्लीमा पुगेर पनि भाजपा नेताले उठाए नेपालको हेलिकोप्टर दुर्घटनाको प्रसंग, छानबिन गर्न आग्रह
Sarbottam CementSarbottam Cement

काठमाडौं । भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका नेता विजय जोलीले गएको फेब्रुअरी २७ का दिन संस्कृति,पर्यटन तथा नागरिक उडडयनमन्त्री रबीन्द्र अधिकारीको मृत्यु भएको घटनाको छानबिन गर्न आग्रह गरेका छन् । 

केही दिन अघि एउटा कार्यक्रममा भाग लिन नेपाल आएका उनले नयाँ दिल्ली पुगेपछि सोमबार जारी गरेको वक्तव्यमा सो कुरा उल्लेख  गरिएको छ । उनले नेपालमा आएको बेलामा मन्त्री अधिकारीकी पत्नी विद्या भट्टराई र कक्षा ५ मा अध्ययनरत १० वर्षिय छोरा स्वराजलाई समेत भेटेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले नेपालमा आफूलाई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्मान गरेको जनाउँदै प्रचण्डलाई आफूले ‘मोदी है तो मुम्किन है—नमो अगेन—मै भी चौकिदार’ भन्ने पुस्तक समेत हस्तान्तरण गरेको जनाएका छन् । 

रिपोर्टर्स क्लबको बार्षिकोत्सवमा भाग लिन नेपाल आएका उनले नयाँ दिल्ली गएर पनि हेलिकोप्टर दुर्घटनाको छानबिनको विषयलाई उठाएका हुन् । उनले वक्तव्यका साथमा मन्त्री अधिकारीका परिवारलाई भेटेको तस्विरपनि सार्वजनिक गरेका छन् ।
 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १९, २०७५  ०७:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC