site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रधानमन्त्री, गृहमन्त्री र स्वास्थ्यमन्त्री हावाहुरी प्रभावित क्षेत्रमा
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

भद्रपुर । प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा स्वास्थ्य एवं जनङ्ख्यामन्त्री उपेन्द्र यादव र गृहमन्त्री रामबहादुर थापा हावाहुरी प्रभावित क्षेत्रमा पुगेका छन् । उनीहरु झापाको भद्रपुरबाट पर्सा र बारामा उद्धार र राहत कार्यको अनुमगन गर्न नेपाली सेनाको एनए ०४१ नम्बरको स्काइट्रकमार्फत् त्यता लागेका हुन् । 

गृह जिल्लामा आज हुने तीन वटा कार्यक्रम स्थगित गरेर प्रम ओली त्यसतर्फ प्रस्थान गरेका हुन् । 
रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १८, २०७५  १३:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC