site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नेविसंघको प्रदर्शनमा प्रहरी हस्तक्षेप, ११ पक्राउ
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रहरीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) आवद्ध केही विद्यार्थीलाई पक्राउ गरेको छ । मध्य बानेश्वरको एपेक्स कलेज अगाडि प्रदर्शनमा उत्रिएका नेविसंघका ११ जना नेता–कार्यकर्ताहरुलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।    
पोखरा विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुको लापरवाहीका कारण परीक्षार्थी परीक्षा दिन वञ्चित भएको विरोधमा प्रदर्शन गरिरहेका विद्यार्थी नेतालाई प्रहरीले धरपकड गरेको नेविसंघका निवर्तमान केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए । पोखरा विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुको लापरवाहीका कारण तीन सयभन्दा बढी विद्यार्थीको भविष्यमाथि खेलबाड भएको उनको भनाइ छ । 
भट्टका अनुसार प्रहरीले प्रदर्शनका क्रममा नेविसंघका नेताहरु नवराज त्रिपाठी, मनिष सिंखडा, चेतराज कँडेल (सुजन), पौल बज्राचार्य, अर्वत खड्का, केयुर न्यौपाने, कृष्ण पुडासैनी, सरोज थापा, प्रशान्त थापा, दिपेश ओली, निराज घिमिरे र सुरज ऐरलाई पक्राउ गरेको छ । परीक्षाबाट वञ्चित गरिएको विरोधमा विद्यार्थीले एपेक्स, टाईम्स, राजधानी लगायतका कलेजमा ‘माफिया’ शब्द उल्लेख गर्दै पेन्टिङ गरेका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १७, २०७५  ११:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC