site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
रुसका ३७ खेलाडीलाई रियो ओलम्पिकमा प्रतिबन्ध
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
एजेन्सी,रियो दि जेनेरियो । प्रतिबन्धित शक्तिवर्धक औषधि प्रयोगको (डोपिङ) को आरोपमा रुसका ३७ जना  खेलाडीमाथि रियो ओलम्पिकमा प्रतिबन्ध लागेको छ । विभिन्न खेलका प्रशासकीय निकायले विश्व एन्टी डोपिङ एजेन्सी वाडाको प्रतिवेदन अनुसार ति रुसी खेलाडीहरुमाथि प्रतिबन्ध लगाएका हुन् ।
ब्राजिलको राजधानी रियो दि जेनेरियोमा हुने रियो ओलम्पिक आगामी अगस्ट ५ मा सुरु हुनेछ ।  डोपिङ प्रकरणमा रुस असफल भएपछि अन्तर्रा्ष्ट्रिय ओलम्पिक कमिटि (आइओसी) ले सम्बन्धित खेलको प्रशासकीय निकायले रुसी खेलाडीले ओलम्पिकमा खेल्न पाउने नपाउने निर्णय गर्ने अधिकार दिएपछि ति खेलका प्रशासकीय निकायले रुसी खेलाडीमाथि प्रतिबन्ध लगाएका हुन् ।
यसअघि वाडाले रुसी खेलाडीले सरकारी सहयोगमानै शक्ति वर्धक औषधि लिने गरेको प्रतिवेदन सार्वजनिक गर्दै रुसलाई ओलम्पिकमा पूर्ण रुपले प्रतिबन्ध लगाउनु पर्ने सिफारिस गरेको थियो । त्यहि अनुरुप गत सोमबार मात्र पौडी खेलका ७ खेलाडीलाई ओलम्पिक खेल्न प्रतिबन्ध लगाइएको थियो ।
वाडाले सार्वजनिक गरेको प्रतिबेदनमा रुसका एथलेटिक्स खेलाडीले सर्वाधिक शक्तिवर्धक औषधि प्रयोग गरेको भन्दै ओलम्पिकमा पूर्ण प्रतिबन्ध लगाउन सिफारिस गरेको थियो । यता, रुसले भने सबै आरोप अस्वीकार गरेको छ ।
NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १२, २०७३  ०९:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC