साहित्य
काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराईले पदभार ग्रहण गरेका छन् । गत बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।
निकिता पौडेलले राजीनामा दिएपछि बोर्डको अध्यक्ष पद रिक्त थियो । अध्यक्षका लागि पाँच जनाले दरखास्त हालेका थिए ।
भट्टराई निर्देशक, निर्माता तथा कलाकार हुन् । भट्टराई र सशुली पौडेलले संयुक्त रुपमा निर्माण गरेको चलचित्र ‘यात्रा’ चैतको अन्तिममा रिलिज हुँदैछ ।
तस्बिर : प्रदीप कार्कीको फेसबुकबाट
प्रकाशित मिति: सोमबार, चैत ११, २०७५ १८:५३
प्रतिक्रिया दिनुहोस्