site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
रोजर फेडेररले रियो ओलम्पिक नखेल्ने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
एजेन्सी, लण्डन । स्विजरल्याण्डका टेनिस स्टार रोजर फेडेररले ब्राजिलमा हुने रियो ओलम्पिकमा सहभागिता नजनाउने भएका छन् । १७ पटकका ग्राण्डसलाम विजेता फेडेररले घुँडाको चोटका कारण ओलम्पिक नखेल्ने भएका हुन् ।
३४ बर्षिय फेडेररको गत फेबअरीमा घुँडाको शल्यक्रिया गरिएको थियो । र, फेडेररको चोट गम्भीर भएको बताइएको छ । त्यस चोटबाट मुक्त हुन् फेडेररले ओलम्पिक नखेल्ने जनाएका छन् ।
फेडेररले ओलम्पिकको पुरुष एकलमा अहिलेसम्म स्वर्ण जित्न सकेका छैनन् । तर, फेडेररले सन् २००८ को बेइजिङ ओलम्पिकमा डबल्समा स्वर्ण पदक जितेका थिए ।
यस्तै फेडेररले ओलम्पिकसहित  यो सिजनक प्रतियोगिताहरु समेत नखेल्ने भएका छन् ।  उनले गत मे मा भएको फ्रेन्च ओपन पनि खेलेका थिएनन् ।
 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १२, २०७३  ०९:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC