site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
हानसँग मह जोडीको सहयात्रा, १० सहरमा प्रहसन देखाउने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले यही फागुन १३ गतेबाट २५ गतेसम्म देशका मुख्य मुख्य १० सहरमा प्रहसन दिने भएका छन् । 
होटल एसोसिएसन अफ नेपाल (हान)ले सोमबार पत्रकार सम्मेलन गरी नेपालको आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ देशका मुख्य मुख्य १० सहरमा महयात्रा–२०७३ आयोजना गर्न लागिएको जानकारी गराएको हो । मह यात्राको सुरुवात भने पर्यटकीय सहर पोखराबाट सुरु हुनेछ । १४ गते भैरहवा, १६ गते धनगढी, १७ गते महेन्द्रनगर, १८ गते नेपालगन्ज, १९ गते बुटवल, २० गते सौराहा, २२ गते विराटनगर, २३ गते बिर्तामोड र २४ गते धरानमा मह यात्रा मेला आयोजना हुने संघले जनाएको छ ।

उठेको रकम सम्बन्धित क्षेत्रकै उद्यम, सिपमूलक तालिम, विभिन्न विद्यालय तहमा छात्रवृत्ति उपलब्ध गराउन खर्च गरिने बताइएको छ । मह यात्रामा महजोडीसहित हास्य कलाकारहरु नरेन्द्र कंसाकार, किरण केसी, शिवहरी पौडेल, राजाराम पौडेललगायत सहभागी हुने संघद्वारा सोमबार जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ९, २०७३  १३:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC