site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

भियनटिआन (लाओस), ११ साउन । उत्तर कोरियाको विदेश मन्त्रालयले मङ्गलबार आफ्नो देशले आगामी दिनमा आणविक हतियार परीक्षण गर्ने वा नगर्ने भन्ने विषय अमेरिकाले उत्तर कोरियाविरुद्धका गतिविधिले निर्धारण गर्ने बताएको छ । उत्तर कोरियाले वासिङटन कोरियाली प्रायद्वीपमा आणविक हतियारलाई कमी गर्ने वा हटाउने विषयलाई हस्तक्षेपकारी नीति लिएर असफल पारी राखेको उत्तर कोरियाका विदेश मन्त्री रि योङ होले दक्षिणपूर्वी एसियाली राष्ट्रहरुको सङ्गठनको बैठकका क्रममा लाओसमा पत्रकारसँग बताए ।

उनले उत्तर कोरियाविरुद्ध अमेरिकी प्रशासनले सिओललाई अघि बढाई दुई देशबिचको सम्बन्धमा तघारो बनेको बताउदै वासिङटन कोरियाली प्रायद्वीपमा आणविक हतियारलाई कटौती गर्दै जाने अभियानलाई  हस्तक्षेपकारी नीति लिएर असफल पारी राखेको उत्तर कोरियाका विदेश मन्त्री होले उक्त अवसरमा दावी गरे । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १२, २०७३  ०७:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC