site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘ए मेरो हजुर–३’को गीतले बनायो नयाँ रेकर्ड
Ghorahi CementGhorahi Cement

काठमाडौं । चलचित्र ‘ए मेरो हजुर–३’को गीत ‘परान’ले एक दिनमा १० लाखभन्दा धेरै भ्युज बटुलेको छ । शुक्रबार दिउँसो रिलिज भएको गीतले २४ घण्टा वित्न नपाउँदै युट्युबमा १० लाखभन्दा धेरै दर्शकको साथ पाएको हो ।

२४ घण्टा नपुग्दै युट्युबमा १० लाख भ्युज बटुल्ने यो नेपाली चलचित्रको पहिलो गीत हो । 

Agni Group

अनमोल केसी र सुहाना थापा फिचर्ड लोक फ्लेवरको गीत ‘परान’मा शब्द आनन्द अधिकारीको छ भने स्वर अञ्जु पन्त र आशिष अभिरलको छ । 

सांगीतक प्रेमकथामा आधारित ‘ए मेरो हजुर–३’ चलचित्रमार्फत अभिनेत्री झरना थापाले छोरी सुहाना थापालाई नेपाली सिनेमा क्षेत्रमा डेव्यू गराउँदै छिन् । चलचित्रमा अनमोल र सुहानासँगै अपर्ण थापा, सलोन बस्नेत, रविन्द्र झा, सरोज खनाल लगायत  कलाकारको पनि अभिनय छ ।

Global Ime bank

झरना थापा र सुमन पौडेलको कथा रहेको चलचित्र ‘ए मेरो हजुर–३’लाई झरना थापा निर्देशन गरेकी छन् । चलचित्र चैत २९ गते रिलिज हुँदैछ । 

 

 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत ९, २०७५  १३:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC