site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
जनमत संग्रह अहिले आवश्यक छैनः नेता पौडेल 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

सिन्धुली । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विधमान समयमा कांग्रेसले जनमत संग्रहको माग गर्न नहुने बताउनु भएको छ । 

नेपाल प्रेस युनियन सिन्धुली शाखाद्वारा आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले जनमत संग्रहको बहानामा डेमोक्रेसीलाई कमजोर पार्न नहुने बताए । सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिनुहुँदै वरिष्ठ नेता पौडेलले नेत्रविक्रम चन्द विप्लवको गतिविधि ठीक नभएको बताउँदै सरकारले समस्या समाधानका लागि वार्तालाई प्राथमिकता दिनुपर्ने बताए । 

वरिष्ठ नेता पौडेलले प्रधानमन्त्रीले आफ्नो अधिकार बढाउने कार्य ठीक नभएको बताउँदै लोकतन्त्रका लागिसमेत सो कार्य घातक हुने स्पष्ट पारे । प्रमुख प्रतिपक्षी दलको भूमिका पर्याप्त हुन नसकेको बताउँदै वरिष्ठ नेता पौडेलले पद प्रतिष्ठाभन्दा पार्टी जोगाउने र बनाउने कार्यमा कांगे्रस लाग्नुपर्ने बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत ९, २०७५  ११:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC