site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
साफ जिते खेलाडीलाई २ लाख पुरस्कार दिने प्रदेश सरकारको घोषणा 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

बिराटनगर । प्रदेश नम्बर १ सरकारले पाँचौं महिला साफ च्याम्पियनसिप फुटबलको उपाधी जिते खेलाडीलाई जनही २ लाख पुरस्कार दिने घोषणा गरेको छ । साफको फाइनलअघि प्रदेश सरकारले पुरस्कार घोषणा गरेको हो । साफ च्याम्पियनसिप फुटबलको उपाधीका लागि आज दिउसो ३ बजे नेपाल र भारत मैदान उत्रिँदैछन् । 

प्रदेशका १ का मुख्यमन्त्री शेरधन राइका प्रेस  सल्लाहाकार धुब्र सुबेदीले बिजेता भए २ लाख तथा उपबिजेता भए १ लाख पुरस्कार दिने निर्णय भएको बताए  । नेपाल सेमिफाइनलमा श्रीलंकालाइ हराउँदै फाइनल पुगेको हो । साबिक बिजेता भारतले बंगलादेशमाथि जित निकाल्दै उपाधीका लागि नेपालसंगको भेट तय गरेको हो । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ८, २०७५  १२:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC