site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल लोक स्टारमो बजार प्रबर्द्धन र बिक्रि वितरण एडप्याडले गर्ने भएको छ । एएनएसको सहायक कम्पनी एडप्याडले चाहना मिडियाले ल्याएको नेपाल लोक स्टारको प्रचारप्रसार तथा बिक्रि वितरण गर्ने आधिकारिक एजेन्सी बनाएको हो ।

यससम्बन्धि सम्झौतामा एडप्याडका निर्देशक सरोज बस्नेत र चाहना मिडियाका अध्यक्ष सहदेव कोइरालाले हस्ताक्षर गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपाल लोक स्टार नेपालीहरुको आफ्नै मौलिकता झल्कने नेपालकै पहिलो रियालिटी शो हो । यसले देशको कुना कुनामा लुकेको लोक प्रतिभालाई उजागर गर्ने उदेश्यले यो कार्यक्रम सञ्चालन गरिएको छ ।

यस कार्यक्रमका निर्णायक मण्डलमा जय नन्द लामा, बिबि अनुरागी, रामजी खाँड र सुनिता दुलाल रहेका छन् भने कार्यक्रमको होस्ट मिस नेपाल इन्टरनेसनल २०१२, शुभेक्ष्या खड्का र लोक गायक अशोक धिताल रहेका छन् ।

Global Ime bank

नेपाल लोक स्टार एपीवान एचडीमा २०७६ साल जेठ २५ गतेबाट हरेक हप्ता शनिबार र आइतबार प्रसारण हुनेछ । कार्यक्रमको विजेताले पचास लाख नगद पुरस्कार प्रदान गरिनेछ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ७, २०७५  १९:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC