site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
\'विप्लवजी, गोलाबारुद बिसाउनूस्, जता पट्टा खेले पनि हुन्छ\'
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले विप्लव समूहलाई वार्तामा बस्न आह्वान गरेका छन् ।

बिहीबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले भने, “विप्लव समूह भनेर चिनिनेसँग वार्तामा बस्न हामी सँधै तयार छौँ । हिंसा गरेर, मान्छे मार्न छाडेर, गैरकानुनी तवरले चन्दा अशुल्न छाडेर वार्तामा आए सरकारले सधैँ स्वागत गर्छ । धरपकड, गिरफ्तार गरेर सिध्याउने हाम्रो शब्दकोशमा छैन । विप्लवजी, गोलाबारुद बिसाउनूस्, जता पट्टा खेले पनि हुन्छ।”

उनले गोलबारुद बिसाएर मूलधारको राजनीतिमा आउन पनि आग्रह गरे । “यही संविधानबाटै राष्ट्रपति, प्रधानमन्त्री बन्न सकिन्छ । हतियार बोकेर हिँड्नै पर्दैन,” उनले भने, “हतियार बोकेर हिँडे रामराम भन्न सकिन्छ काँध थाप्न सकिँदैन ।”

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ७, २०७५  १९:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC