site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपाका प्रतिनिधिसभा सदस्य छक्कबहादुर लामाले नागरिकता स्वदेशी र विदेशी नागरिक चिन्ने महत्वपूर्ण दस्तावेज हुनुपर्ने बताएका छन् ।

हाल बन्न लागेको नागरिकता ऐनका लागि सांसदहरुबीच छलफल चलिरहँदा सांसद लामाले यस्तो बताएका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

“नागरिकताले को स्वदेशी हो को विदेशी हो प्रष्ट छुट्याउनुपर्छ,” बिहीबार सिंहदरबारमा बसेको संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा लामाले भने, “वंशजका आधारमा पाइने १ नम्बरको नागरिकतामा अंगिकृतले पाउने २ नम्बरको नागरिकता पर्नुहुँदैन । विदेशीले नागरिकता पाउनु हुँदैन र नागरिकता पाउनबाट कोही पनि स्वदेशी छुट्नुहुँदैन ।”

बैठकमा लामाले छिप्पिएको र कम छिप्पिएको राष्ट्रवादका आधारमा राज्यले नागरिकको नागरिकता पाउने अधिकार खोस्न नहुने बताए । नेपालमा लामो समय मूलधारको राजनीति पहाडी समुदायबाट सञ्चालन भएको हुँदा पहाडी समुदायले तराईलाई गर्ने विभेद अझै हट्ननसकेको लामाको तर्क छ ।

Global Ime bank

“अंगिकृत नागरिकताका सवालमा पहाडभन्दा तराईमा धेरै शंका छ । उत्तरतिर केही समस्या छैन, नागरिकताको समस्या दक्षिणतिर धेरै छ,” सांसद लामाले भने ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ७, २०७५  १५:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC