site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
होली खेलेर जुटाएको पैसा क्रिकेट रङ्गशालालाई
Sarbottam CementSarbottam Cement

काठमाडौं । हास्य टेलिसिरियल भद्रगोल समूहले च्यारिटी होली खेलेर जुटाएको पैसा धुर्मुस–सुन्तली फाउन्डेशनलाई हस्तान्तरण गरेको छ ।

भद्रगोल समूह र जेष्ठ सहकारी संस्थाले संयुक्त रूपमा आयोजना गरेको च्यारिटी कार्यक्रममा एक लाख ५१ हजार ४४० रुपैयाँ उठेको र उक्त रकम सीताराम कट्टेल र कुञ्जना घिमिरेले चितवनमा बनाउन लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि हस्तान्तरण गरिएको कुमार कट्टेल ‘जिग्री’ले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

“यसपटकको होली हामीले च्यारिटी कार्यक्रम गरेर मनायौँ,” उनले भने, “आगामी दिनमा यस्तै रचनात्मक गतिविधि गरेर सक्रियता बढाउँछौँ ।”

भद्रगोल समूहले बेलाबखत यस्ता सिर्जनात्मक कार्य गर्दै आइरहेको छ ।

Global Ime bank

गतवर्ष पनि भद्रगोग समूहकै जिग्री पाँडे प्रतिष्ठानले सप्तरीमा तीन दृष्टिविहीन परिवारलाई आवास बनाइदिएको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ७, २०७५  ११:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC