site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘यात्रा’ युनिटले यसरी मनायो होली (तस्बिरहरू)
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाली कथानक चलचित्र ‘यात्राःअ म्युजिकल भ्लग’ले रङ्गहरुको पर्व होली मनाएको छ । चैत २९ गते रिलिज हुने चलचित्र युनिटले आपसमा रङ्ग तथा अविर लगाउँदै होली मनाएको हो । 

नायक सलिनमान बनियाँसँगै डेब्यु गर्ल मलिका महत, जान्हवी बस्नेत, प्रेक्षा बज्राचार्य, रेअर राई, विशाल सापकोटा, निर्देशक सम्राट शाक्य, प्रस्तुतकर्ता चिजकुमार श्रेष्ठ, निर्माता सुशील पोखरेल, प्रोडक्सन म्यानेजर मनोज जोशी, द्वन्द निर्देशक हिमाल केसी लगायतले होली मनाएका यात्रा युनिटले विज्ञप्ति निकाल्लै जनाएको छ । 

‘यात्राःअ म्युजिकल भ्लग’लाई सम्राट शाक्यले निर्देशन गरेका छन् । चलचित्रमा सलिनसँगै सलोन बस्नेत, जान्वी बस्नेत, जय नन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेश जंग कुँवर, ईश्वर पौडेल, देशभक्त खनाल, कमल मैनाली लगायतको अभिनय छ ।

Agni Group

‘यात्राःअ म्युजिकल भ्लग’बाट मल्लिका महतले डेब्यु गर्दैछिन् भने विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहेको छ । 

\"\"

Global Ime bank

\"\"\"\"

\"\"

\"\"\"\"

\"\"
\"\"

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ६, २०७५  ११:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC