site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘विप्लपुरुष चन्द्रबहादुर थापा’ सार्वजनिक
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाली सेनामा लेफ्टिनेन्टदेखि जागिर सुरु गरेर तत्कालिन प्रशासनमा चीफ सेक्रेटरी हुँदै नेपालको पहिलो महालेखापरीक्षकसमेत भइसकेका चन्द्रबहादुर थापाको निधनको ५० वर्ष पछि स्मृति ग्रन्थ सार्वजनिक भएको छ । 
काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा महालेखापरीक्षक टंकमणि शर्मा दंगाल र प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले सार्वजनिक गरे । सो अवसरमा शर्माले पुस्तकको चर्चा गर्दै उनले महालेखा परीक्षक हुँदा गरेको कामहरुको स्मरण गरे ।
सो स्मृति ग्रन्थमाथि दामोदर पुडासैनी किशोरले समीक्षात्मक टिप्पणी गरेका थिए । प्राडा पार्थिवेश्वर तिमिल्सिनाको सभापतित्वमा सम्पन्न कार्यक्रममा गंगाप्रसाद उप्रेती, हिमालय शमशेर जबरा, नारायण कुमार र पुस्तकका सम्पादक रमेश दाहाललगायतले बोलेका थिए । 
 
 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ६, २०७५  ११:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC