site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
शंकर लामिछाने निबन्ध पुरस्कारबार तीन स्रष्टा सम्मानित
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । निबन्धकार शंकर लामिछानेको ९२औं जन्म जयन्तीको अवसर पारेर शंकर लामिछाने प्रतिष्ठानले नेपाली साहित्यमा सक्रिय तीन स्रष्टाहरुलाई अभिनन्दन तथा पुरस्कृत गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा मंगलबार प्रज्ञा भवनकै प्रवचन कक्षमा आयोजित कार्यक्रममा प्रतिष्ठानले साहित्यकार लोकेन्द्रबहादुर चन्दलाई अभिनन्दन गरेको छ । 
कार्यक्रममा शंकर लामिछाने निबन्ध पुरस्कारबाट नियात्राकार घनश्याम राजकर्णिकार तथा शंकर लामिछाने युवा निबन्ध पुरस्कारबाट निबन्धकार मोमिला जोशीलाई पुरस्कृत गरियो । दुबै पुरस्कारको राशी क्रमशः ५० हजार तथा २५ हजार रहेको छ ।
सोही अवसरमा शंकर लामिछानेको कृति पनि सार्वजनिक गरियो । कार्यक्रममा कुलपति गंगाप्रसाद उप्रेतीले शंकर लामिछानेको निवन्धकारिताका बारेमा चर्चा गरे । प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्यायले पुस्तकमाथि चर्चा गरेका थिए ।
प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न कार्यक्रमा लोकेन्द्रबहादुर चन्द, पद्मावती सिंह, घनश्याम राजकर्णिकार, मोमिला तथा पुष्पा खनालले बोलेका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ६, २०७५  ११:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC