site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सन्दीप लामिछाने भन्छन्– जहाँ खेलेपनि नेपालको नाम उच्च राख्ने छु 
Sarbottam CementSarbottam Cement

काठमाडौँ । नेपाली राष्ट्रिय टोलीका युवा लेग स्पिनर सन्दीप लामिछाने बुधबार दिल्ली प्रथान गर्ने भएका छन्। सन्दिप इण्डियन प्रिमियर लिग (आईपीएल) खेल्न दिल्ली जान लागेका हुन् ।  गत सस्करणमा कमजोर मानिएको दिल्ली यस पटक उपाधि जित्ने लक्ष्यका साथ रहेको सन्दीपले बताए । दिल्ली जानुअघि पत्रकार सम्मेलनमा बोल्दै उनले दिल्लीलाई उपाधि जिताउने चाहना भएको बताए । 

“यस सिजन हाम्रो टिममा राम्रो खेलाडीहरु छन्, खेलाडीहरुले तयारी पनि राम्रोसंग गरिरहेका छन्, सायद यो सिजनको उपाधि हाम्रो पक्षमा हुन्छ होला,” सन्दीपले भने । 

Prabhu Bank
Agni Group
NIC Asia

सन्दीपले जुनसुकै खेले पनि देशको नाम सधै उच्च राख्ने आफ्नो लक्ष्य भएको बताए। भर्खरै मात्र पीएसएल खेलेर नेपाल फर्केका सन्दीप केही दिनको बसाइ पनि पुन दिल्ली जान लागेका हुन् ।   पहिलो वर्ष भन्दा हाल थप जिम्मेवारी बढेको सन्दीपले बताए । 
“आइपीएलमा पहिलो वर्ष जस्तो मेरो जिम्मेवारी हुनेछैन्, थप जिम्मेवारी बढेको छ, यो जिम्मेबारीलाई साथमा राखेर अघि बड्ने छु,” सन्दीपले भने । 

गत सिजन दिल्लीमा २० लाखमा अनुबन्ध भएका सन्दीप यो सिजन पनि सोहि मूल्यमा खेल्नेछन् । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ५, २०७५  १६:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC