१४ नेपालीको मृत्यु, ५ घाइते

घाइते ४ जना अफगानी रहेकाे पुष्टि

काठमाडौं ।
अफगानिस्तानको राजधानी काबुल नजिकै बसमा आत्मघाती आक्रमण हुँदा १४ जना नेपालीको ज्यान गएको अफगानिस्तानको आन्तरिक मामला मन्त्रालयले पुष्टि गरेको छ ।
स्थानीय समय अनुसार विहान पौने ६ बजे नेपाली सुरक्षागार्ड सवार बसमा आत्मघाती विस्फोट भएको थियो ।
अफगानिस्तानको आन्तरिक मामला मन्त्रालयका अनुसार १४ जना नै नेपाली कामदार हुन् ।
विस्फोटमा परि ९ जना घाइते भएका छन् । त्यसमध्ये पाँच नेपाली छन् भने चार जना अफगानी रहेको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ 

प्रतिकृया दिनुहोस

संबन्धित समाचार

विस्फोट गराउने अभियुक्त पुरानै : प्रहरी

काठमाडौं । उपत्यकाका विभिन्न निजी विद्यालयमा बम विस्फोटन गराउने अभियाेगमा पक्राउ परेका २ व्यक्तिले अभियाेग स्वीकार गरेका छन् । प्रहरी

विवाह समारोहमा बम विस्फाेट हुँदा २२ काे मृत्यु ९४ जना घाइते

काठमाडाैं । टर्कीको गाजिअान्तेप सहरमा शनिवार कुर्द परिवारको विवाह समारोहमा बम विस्फोट हुँदा २२ जनाको ज्यान गएको छ भने ९४

अफगानिस्तान विस्फोटमा १४ नेपालीको मृत्यु, ५ घाइते

काठमाडौं । अफगानिस्तानको राजधानी काबुल नजिकै बसमा आत्मघाती आक्रमण हुँदा १४ जना नेपालीको ज्यान गएको अफगानिस्तानको आन्तरिक मामला मन्त्रालयले पुष्टि गरेको