site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
साफ प्रतियोगिताका खेलाडीलाई सम्मान
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

विराटनगर । आयोजक नगरको हैसियतमा विराटनगर महानगरपालिकाले विराटनगरमा जारी साफ वुमेन्स महिला फुटबल टिमका विभिन्न देशका खेलाडीलाई सम्मान गरेको छ । सहभागी देशका खेलाडी तथा टिमका सदस्य बसेको बिग होटलमा रात्रिभोज तथा सम्मान कार्यक्रम आयोजना गरिएको हो ।

आयोजक नगरको हैसियतमा महानगरले सोमबार साँझ स्वागत ,सम्मानसहित रात्री भोजको आयोजना गरिएको बताउँदै महानगरका प्रमुख भीम पराजुलले भने,‘‘विराटनगर बाहिर यत्रो ठूलो प्रतियोगिता हुनु नै गौरवको विषय हो ।’’ उनले विराटनगर अन्तर्राष्ट्रिय प्रतियोगिताहरु गर्न सक्षम भएको बताए । 

सम्मान कार्यक्रममा प्रदेश १ का प्रदेश प्रमुख गोविन्द तुम्बाहाङ ,सामाजिक विकास मन्त्री जीवन घिमिरे,कांग्रेस मुख्य सचेतक केदार कार्की,प्रदेशसभा सदस्य बिन्दिया कार्की,प्रदेशसभा सदस्य सावित्रा रेग्मीलगायत सहभागी थिए । 
खेलाडीहरुलाई महानगरको तर्फबाट मायाको चिनो दिएर सम्मानित गरिएका थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ५, २०७५  ०९:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC