site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
वैशाख दोस्रो साताबाट पहिलो महिला फ्रेन्चाईज क्रिकेट लिग
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपालको पहिलो महिला फ्रेन्चाईज क्रिकेट लिग ‘एनसीएल’ वुमन्स टी-ट्वान्टी क्रिकेट’ लिग आगामी वैशाख दोस्रो साताबाट हुने भएको छ।
 
विराटनगरको बैजनाथ क्रिकेट मैदानमा वैशाख ७ देखि १४ सम्म हुने प्रतियोगिताको विजेताले १० लाख नगद पुरस्कार प्राप्त गर्नेछ। यस अघि चैत १ गतेबाट हुने भनिएको प्रतियोगिता सुदूरपश्चिममा भएको मुख्यमन्त्री कपका कारण सारिएको आयोजक एनसीएल स्पोर्टस प्रालीले जानकारी दिएको छ।
 
यस्तै प्रतियोगिताको उपविजेताले ५ लाख पाउने छ भने प्लेयर अफ दी म्याचले १० हजार पाउने प्रालीका प्रबन्ध निर्देशक जयराज रायले जानकारी दिए। प्रतियोगिताको पहिलो संस्करणमा काठमाडौं सुपर च्याम्पियन, विराटनगर रोअरिङ लायोनेस, भैरहवा क्विन्स र धनगढी वन्डर वुमनले प्रतिस्पर्धा गर्ने छन्।

प्रतियोगितामा सहभागी हुने चारवटै टोलीको मार्की खेलाडी पनि घोषणा गरिएको छ। जसमा काठमाडौंकी नेरी थापा, विराटनगरकी करुणा भण्डारी, भैरहवाको रुबिना क्षेत्री र धनगढीकी सिता राना मगर रहेकी छिन्।
 
प्रतियोगिताका लागि अक्सनबाट खेलाडी छनोट गरिने आयोजकले जानकारी दिएको छ। 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ४, २०७५  १७:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC