site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
ग्लोबल आइएमई बैंकले हाथवे फाइनान्स कम्पनी एक्विजिसन गर्ने
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । ग्लोबल आइएमई बैंकले हाथवे फाइनान्स कम्पनीलाई प्राप्ति (एक्विजिसन) गर्ने भएको छ । बैंकले नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था अझ सुदृढ गराउन लिएको मर्जर तथा एक्विजिसन नीतिअनुसार पुँजीगत आधार सुदृढ गरी प्रतिस्पर्धात्मक क्षमताको विकासका साथै बैंकको कारोवार समेत वृद्धि गर्नका लागि फाइनान्स कम्पनी इक्विजिसन गरेको हो ।

एक्विजिसनसम्बन्धी सहमतिपत्रमा ग्लोबल आइएमई बैकका मर्जर तथा एक्विजिसन समिति सदस्य सुर्दशन श्रेष्ठ तथा हाथवे फाइनान्स कम्पनीकाको मर्जर तथा एक्विजिसन समिति सदस्य नवराज नेपालले  हस्ताक्षर गरे । हाथवे फाइनान्स कम्पनीको चुक्ता पुँजी ३० करोड रुपैयाँ रहेको छ । ग्लोबल आइएमई बैंकले यसअघि कर्मज एन्ड ट्रस्ट बैंक, आइएमई फाइनान्सियल इन्स्टिच्युसन, गुल्मी विकास बैंक, सोसियल डेभलपमेन्ट बैंक, प्यासिफिक डेभलपमेन्ट बैंक, रिलायबल डेभलपमेन्ट र लर्ड बुद्ध फाइनान्ससँग सफल मर्जर गरिसकेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ४, २०७५  १२:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC