देश
न्यूजील्याण्ड । न्यूजील्याण्डका प्रधानमन्त्री जाकिन्दा अर्डेनले बन्दुक प्रयोगसम्बन्धी कानुन परिवर्तन गर्ने जनाएका छन् । सोमबार मन्त्रिपरिषद्को बैठकपछि बोल्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।
गएको शुक्रबार न्युजील्याण्डको दुईवटा मश्जिदमा अष्ट्रेलियन नागरिक २८ वर्षिय ब्रेन्टोन टारेन्टले गोली चलाउँदा ५० जनाको मृत्यु भएको थियो । मन्त्रिपरिषद्को बैठकपछि पत्रकार सम्मेलनमा बोल्दै आर्डेनले त्यसमा सुधार गर्ने सम्बन्धी विस्तृत विवरण यही मार्च २५ सम्ममा पूरा गरिने जानकारी दिए ।
(बीबीसी)
प्रकाशित मिति: सोमबार, चैत ४, २०७५ ११:४५
प्रतिक्रिया दिनुहोस्