देश
काठमाडौं । काठमाडौंमा सोमबार बिहान भूकम्पको धक्का महसुस भएको छ । काठमाडौं नजिकै मकवानपुरको चित्लाङमा केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
Felt #earthquake (#भूकम्प) M4.1 strikes 18 km SW of #Kathmandu (#Nepal) 30 min ago. Please report to: https://t.co/0PX1UEWECRpic.twitter.com/CPXbOUfjGI
— EMSC (@LastQuake) March 18, 2019
प्रकाशित मिति: सोमबार, चैत ४, २०७५ ०९:३०
प्रतिक्रिया दिनुहोस्