site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
पक्राउ परेका विप्लवका नेतालाई २५ वर्षसम्म जेल सजाय हुन सक्ने 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । काठमाडौंसहित विभिन्न स्थानबाट पक्राउ परेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वमा रहेका कार्यकर्तालाई राज्यविरुद्धको अपराध कसुरमा कारबाही सुरु भएको छ । नेपालको कानुनअनुसार राज्यविरुद्धको अपराध कसुरमा आजीवन कैद सजाय हुन सक्छ । आजीवन कैद सजाय २५ वर्षसम्म हुन्छ ।

विप्लव नेतृत्वमा रहेका पोलिटब्युरो सदस्य मोहन कार्कीलाई राज्यविरुद्ध अपराध कसुरमा मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ४, २०७५  ०७:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC