site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
काठमाडाैं । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा एसियाली खेलकुद पत्रकार महासंघ (एआइपिएस) एसियाको दोस्रो केन्द्रिय समिति बैठक राजधानीमा सम्पन्न भएको छ ।
एआइपिएस एसियाका अध्यक्ष मोहम्मद कासिमको अध्यक्षतामा बसेको बैठकले मञ्चका निर्वातमान अध्यक्ष अजय फुयाल एआइपिएस एसियाको मिडिया कमिटि सदस्य तथा मञ्चका प्रथम उपाध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) लाई एआइपिएसअन्तर्गत युवा पत्रकार तालिमको प्रशिक्षकमा नियुक्त गरेको छ । मञ्चका पदेन सदस्य निरञ्जन राजवंशी एआइपिएस एसियाका कोषाध्यक्ष हुन् । मञ्चको आयोजना र राजवंशीको संयोजनमा एआइपिएस एसियाको बैठक सम्पन्न भएको हो ।
केन्द्रिय समिति बैठकले अर्को एआइपिएसको कंग्रेस र केन्द्रिय समिति बैठक सन् २०१७ को मार्चमा मलेसियामा आयोजना निर्णय गरेको छ । एआइपिएस एसियाका केन्द्रिय समिति, मञ्चको केन्द्रिय समिति तथा पल्सर स्पोर्टस अवार्डका विजेतालाई राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सामूहिक रुपमा भेट्ने कार्यक्रम रहेको छ ।
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ११, २०७३  १२:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC