site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सुशासन समितिको बैठकमा केयुको विवाद बुझ्न संसदीय समिति बनाउन माग
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । व्यवस्थापिका– संसद् अन्तर्गत सुशासन तथा अनुगमन समितिको बैठकमा काठमाडौं विश्वविद्याल प्रवेश परीक्षामा उठेको विवाद बुझ्न संसदीय समिति बनाउनुपर्ने माग जोडदार रूपमा उठेको छ । बैठकमा अख्तियार प्रमुख लोकमानसिंह कार्की अनुपस्थित छन् भने अन्य पदाधिकारी मात्रै उपस्थित छन् । 
काठमाडौं विश्वविद्यालयको प्रवेश परीक्षामा अख्तियारको संलग्नतालगायतका विषयहरुमा सोधपुछका लागि जारी बैठकमा समितिका सदस्यहरूले संसदीय समिति गठनको माग गरिरहेका छन् । 
सभासहरू अर्जुननरसिंह केसी, जनकराज जोशी, उदय नेपालीलगायतले आफ्ना धारणा राख्दै संसदीय समिति गठनको माग गरेका हुन् । 
 
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ११, २०७३  ०९:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC