site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बमको आशंका गरिएको झोलामा पुराना लुगा र ऐना
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । गौरीघाट नजिकै बम राखिएको भनिएको झोलामा पुराना लुगा र एक ऐना भेटिएको छ। 

शुक्रबार बेलुका शंकास्पद वस्तु राखिएको सूचनाका आधारमा गौशाला प्रहरी टोली उक्त स्थलमा पुगेको थियो। बम हुनसक्ने आशंकामा प्रहरीले उक्त झोला हेर्दा पुराना लुगा र ऐना रहेको  त्यहाँ पुगेका एक प्रहरीले बाह्रखरीलाई जानकारी दिए। 

शुक्रबार ८ बजेतीर उक्त स्थानमा बम भन्दै हल्ला फैलाइएको थियो। गौशाला प्रहरी नायब उपरीक्षक सुनिल मल्लले स्थानीयलाई त्रसित पार्नका लागि बमको हल्ला फैलाइएको हुनसक्ने बताए। उनले भने, "स्थानीयलाई तर्साउनका लागि बमको हल्ला फैलाइयो होला। हामीले खोलेर हेर्दा पुराना लुगाफाटाहरु खाँदेर राखिएको र साथमा एक ऐना पनि फेला परेको छ।"

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १, २०७५  २०:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC