site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अष्ट्रेलियामा हजारौ विद्यार्थीद्वारा विद्यालय बाहिर प्रदर्शन
Sarbottam CementSarbottam Cement

अष्ट्रेलिया । अष्ट्रेलियाका हजारौ विद्यार्थीहरुले शुक्रबार विद्यालय बाहिर प्रदर्शन गरेका छन् । 

जलबायु परिवर्तनसम्वन्धी समस्या न्यूनिकरणका लागि तत्काल केही काम गर्न माग गर्दै उनीहरुले प्रदर्शन गरेको जनाइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

देशभरी झण्डै ५० ठाउँमा विद्यार्थीहरुले बृहत र्‍याली निकालेर वातावरण संरक्षणको पक्षमा प्रदर्शन गरेको अधिकारीहरुले जनाएका छन् । 

जलवायु प्रदुषणको विषयमा ध्यानाकर्षण गराउदै विद्यार्थीहरुले प्रदर्शन गरेको सन् २०१८ नोभेम्बर पछिको यो दोस्रो पटक भएको अष्ट्रेलियन ब्रोडकास्टीङ कर्पोरेसन (एबीसी)ले जनाएको छ। 

Global Ime bank

अष्ट्रेलियाका शिक्षामन्त्री डान तेहानले एबीसीसँग भने, “बढ्दो समस्याका बारेमा विद्यार्थीहरुले पढाई नै छाडेर प्रदर्शन गरेका छन् ।” उनीहरुको प्रदर्शन वातावरण सम्वन्धी भएको बताउदै उहाँले यस्ता काममा विद्यालयका बालबालिका प्रयोग हुनुपर्नु दुःखद भएको टिप्पणी गरे । 

प्रदर्शनकारी विद्यार्थीहरूले स्थानीय कोइलाखानीबाट वातावरणमा असर पारेको बारेमा विषेश ध्यानाकर्षण गराएका थिए । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १, २०७५  २२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC