site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
२२ मेगावाट क्षमताको बागमती हाइड्रोको परीक्षण सुरु 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । बागमती हाइड्रोको सम्पूर्ण काम सकिएर शुक्रबारबाट परीक्षण सुरु गरिएको छ। मकवानपुरको इपा-पञ्‍चकन्यामा रहेको २२ मेगावाट क्षमताको बिजुली उत्पादन गर्न चार अर्ब लगानी लागेको जनाइएको छ। 

माण्डु हाइड्रो पावरको लगानीमा बनेको बाग्मती साना जलविद्युत आयोजनाले स्थानीयलाई दश प्रतिशत शेयर दिने जनाएको छ। २४४० मिटरको टनेल रहेको यस हाइड्रो पावरबाट उत्पादित बिजुली करिब एक महिनापछि नेपाल विद्युत प्राधिकरणको प्रसारण लाइनमा जोडिने छ। 

१५ दिन परीक्षण हुने र १५ दिनपछि कर्मसियल अप्रेशन डेट (सिओडी) हुने र त्यपछि मात्रै नेपाल प्राधिकरण मातहतमा जाने बागमती हाइड्रोले जनाएको छ। 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १, २०७५  १८:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC