राजनीति
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सञ्चालन गरेको मेची– महाकाली राष्ट्रिय स्वाभिमान यात्रा आज (शुक्रबार) समापन हुँदैछ । काठमाडौंको भृकुटीमण्डपमा अध्यक्ष कमल थापालगायत वरिष्ठ नेताहरूले सम्बोधन गरेपछि अभियान समापन हुनेछ ।
कार्यक्रमअघि पार्टीले कलश यात्राको आयोजना गरेको थियो ।
प्रकाशित मिति: शुक्रबार, चैत १, २०७५ १५:३०
प्रतिक्रिया दिनुहोस्