यस्तो देखियो राप्रपाको कलश यात्रा (तस्बिरहरु)

यस्तो देखियो राप्रपाको कलश यात्रा (तस्बिरहरु)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सञ्चालन गरेको मेची– महाकाली राष्ट्रिय स्वाभिमान यात्रा आज (शुक्रबार) समापन हुँदैछ । काठमाडौंको भृकुटीमण्डपमा अध्यक्ष कमल थापालगायत वरिष्ठ नेताहरूले सम्बोधन गरेपछि अभियान समापन हुनेछ । 
कार्यक्रमअघि पार्टीले कलश यात्राको आयोजना गरेको थियो । 


सौरभ रानाभाट

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ad