Skip Advt.

एनआईसी एशियाको नयाँ शाखा गोलबजारमा

एनआईसी एशियाको नयाँ शाखा गोलबजारमा

काठमाडौं । एनआईसी एशिया बैंकले सिरहामा नयाँ शाखा खोलेको छ । 

गोलबजार नगरपालिका वडा नं. ४, सिरहामा रहेको गोलबजार शाखाको उद्घाटन गोलबजार नगरपालिकाका मेयर देवनाथ शाहले गरे ।

प्रतिकृया दिनुहोस