खेल
काठमाडौं । पाँचौं महिला साफ च्याम्पीयनसिपको दोस्रो खेलमा भुटानले बंगलादेशविरुद्ध खेलिरहेको छ ।
विराटनगरको शहिद रंगशालामा चलिरहेको खेलमा दुबै टोलीका खेलाडीहरुले खाता खोल्न सकिरहेका छैनन् ।
तुलनात्मक रुपमा बलियो टोली बंगलादेशसंग खेलीरहेको भुटानले आजको खेलमा निकैनै उत्कृष्ट प्रदर्शन गरिरहेको छ ।
समुह ए मा रहेको भुटान यसअघि नेपालसँग ३-० ले पराजित भएको थियो । बंगलादेश भने पहिलो खेलमा प्रतिस्पर्धा गरिरहेको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन ३०, २०७५ १५:५५
प्रतिक्रिया दिनुहोस्