Skip Advt.

भुटानविरुद्ध बंगलादेश पहिलो हाफ बराबरीमा रोकियो  

भुटानविरुद्ध बंगलादेश पहिलो हाफ बराबरीमा रोकियो  

काठमाडौं । पाँचौं महिला साफ च्याम्पीयनसिपको दोस्रो खेलमा भुटानले बंगलादेशविरुद्ध खेलिरहेको छ । 

विराटनगरको शहिद रंगशालामा चलिरहेको खेलमा दुबै टोलीका खेलाडीहरुले खाता खोल्न सकिरहेका छैनन् । 

तुलनात्मक रुपमा बलियो टोली बंगलादेशसंग खेलीरहेको भुटानले आजको खेलमा निकैनै उत्कृष्ट प्रदर्शन गरिरहेको छ । 

समुह ए मा रहेको भुटान यसअघि नेपालसँग ३-० ले पराजित भएको थियो । बंगलादेश भने पहिलो खेलमा प्रतिस्पर्धा गरिरहेको छ । 

प्रतिकृया दिनुहोस