site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
छोरीको जन्मदिनमा रङ्गशाला निर्माणमा धुर्मुस सुन्तलीको १ लाख सहयोग
Sarbottam CementSarbottam Cement

काठमाडौं । हाँस्य कलाकार तथा समाजसेवी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले गौतम बुद्ध अन्तर्राष्ट्रिय बिmकेट रङ्गशाला निर्माणका लागि १ लाख ११ हजार १११ रुपैंया सहयोगको घोषणा गरेका छन् ।

बिहीवार बिहान सामाजिक सञ्जालमार्फत धुर्मुस सुन्तलीले छोरी सुबिहानी कट्टेलको जन्मदिनको अवसरमा उक्त सहयोगको घोषणा गरेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

“हाम्री प्यारी छोरी सुबिहानी कट्टेलको आज परेको जन्मदिनको अवसरमा हामी निर्माणाधीन रङ्गशालाका लागि सहयोग गर्न चाहान्छौं,” उनले फेसबुकमा लेखेका छन्, “हाम्रा हरेक विशेष अवसरलाई यसरी नै समाजसेवा र राष्ट्र निर्माणमा लगाउने हो भने यो देश हाम्रै पालामा बन्ने छ ।” 

अहिले ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’को फिल्डको काम भइरहेको छ । केही समयमै रङ्गशालाको डीपीआर र डिजाइनको काम सम्पन्न हुने धुर्मुस सुन्तली फाउन्डेसनले जनाएको छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ३०, २०७५  १३:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC